लुम्बिनी स्पोर्ट्स कल्ब तिलोत्तमा १४ रुपन्देहीले खेलाडी सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना र रुपन्देही ब्याडमिन्टन संघको ब्यवस्थापनमा भएको छनोट खेलमा खेलमा बिबेक क्षेत्री प्रदेस स्तरमा छनोट र प्रकृया गुरुङ रास्ट्रिय प्रतियोगितामा छनोट भएकोमा एक कार्यक्रमका बिच सम्मान गरिएको थियो । स्वागत तथा सुभकामना मन्तब्य कल्बका सचिब बिस्णु दगामिले ब्यत्त गरेका थिए । खेलको अनुभव खेलाडीहरु प्रकृया गुरुङ र बिबेक क्षेत्रीले ब्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन लेलिन रानाले गरेका थिए । खदा तथा कदर पत्रले कल्बका अध्यक्ष प्रत्तबहादुर पुन र सचिब बिस्णु दगामिले सम्मान गरेका थिए ।