रूपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं ९ पुरानाे सडकमा लहलह झुुलेका धानका बाला ।तिलाेत्तमा नगर पालिकामा याे क्षेत्र कृषिका लागि उत्पादनशील मानिन्छ । तस्बिर ःः पार्वती थारू