
श्री पश्चिम पहुनी माध्यमिक विद्यालयमा आज विहिवार जनचेतनामूलक सडक नाटक गरिएकाे थियाे ।
तिलाेत्तमा नगरपालिकाकाे आयाेजना र भाइब्रेसन मिडियाकाे संयाेजन र श्री पश्चिम पहुनी माध्यमिक विद्यालयकाे समन्वयमा लैंगिक हिंसा , वालविवाह र दइजाे प्रथाविरुद्व जनचेतनामूलक सडक नाटक २०८१गरिएकाे हाे ।
विहे वारि २० वर्ष पारि भन्ने नारा सहित , विवाहमा दइजाेकाे माग गरि लैंगिक हिंसा उन्मुलन पर्नमा विद्यार्थीकाे भुमिका पनि महत्वपुर्ण रहने हुनाले विद्यालयमा जनचेतनामूलक नाटक गरिएकाे आयाेजकले बताए ।
ननटकमा नेपाली टेलि सिरियल कान्छि र मेरि बस्सैमा अभिनय गर्ने रामचन्द्र अधिकारी माइला बा र उहाँकाे टिमले वालविवाह, दाईजो प्रथा र लैंगिक हिंसा गर्न नहुने र गरेमा कानुनि कारवाहि तथा दण्ड सजाय हुने सन्देश मुलक नाटक प्रस्तुत गरिएको थियोे ।
नाटकमा विद्यालय परिवार तथा विद्यार्थीहरुकाे उत्साहजनक सहभागिता थियाे ।









