धन बहादुर चाैधरि
फागुन १८, तिलाेत्तमा
शुद्धाेधन गाउपालिका फर्साटिकरलाई हराउदै तिलाेत्तमा ११ तिलोत्तमा बिजय हुँदै सेमिफाइनलमा पुगेको छ । तिलोत्तमा १३ करौजियाको खेल मैदानमा चलिरहेको फूटबल खेलमा शुद्धाेधन गाउपालिका फर्साटिकरलाई ओ ० का विरुद्ध ५ गोल गर्दै तिलाेत्तमा ११ तिलोत्तमाले जितेको हो । खेलको पहिलो हाफमा दुबै टिम गोलरहित रहेका थिए भने दोस्रो हाफको खेलमा तिलोत्तमा ११ तिलोत्तमा लगतार गोल गरेको थियो । खेलको दोस्रो हाफको २ मिनेटमा तिलोत्तमा ११ क खेलाडी जर्सी नं ९ अमित क्षेत्रीले १ गाेल गरेर अग्रता दिलाएका थिए । त्यस लगत्तै ९ मिनेटमा शुद्धाेधनका खेलाडी जर्सि नं ५ शर्माकाे आत्माघाति प्रहारले आफ्नै गाेल पाेष्टमा गाेल हुन गई थप १ गाेल तिलाेत्तमा ११ ले प्राप्त गर्याे । खेलकाे १४ मिनेटमा तिलाेत्तमाका टिम क्याप्टेन जर्सि नं ११ जिमर मियाले १ गाेल र खेलकाे २० र २३ मिनेटमा १ ।१ गाेल गर्दै जर्सिनं १६ एलिस वाेहाेराले ५ गाेलकाे फराकिलाे जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेकाे छ । खेलमा तिलाेत्तमा ११ का खेलाडी जर्सि नं १६ एलिस वाेहाेरा म्यान अफ द म्याच घाेषित भएका छन् । उनलाई तिलाेत्तमा १३ का वडा अध्यक्ष नारायण ढकालले नगद राशि र ट्रफिले सम्मान गर्नुभएको थियाे ।
भाेलिकाे खेल झरना स्पाेर्टस् कल्ब कुञ्जलापुर भर्सेज नव युवा कल्ब टिकुलिगढ बिच कडा प्रतिस्पर्धा हुने खेल संयाेजक शेर वहादुर गुरुङले जानकारि दिनु भएको छ । स्वः खगी गुरुङसेनीको स्मृतिमा क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजनमा रहेकाे प्रतियाेगिताका विजेता टिमले रु१लाख १६ हजार नगद राशि सहित शिल्ड , मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टोलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने आयाेजकले जनाएकाे छ । विद्यागत उत्कृष्ट खेलाडी लाई समेत नगद राशी सही पुरस्कृत गरिने छ । जारि खेल फागुन २६ गतेसम्म सञ्चालन हुने कल्बका अध्यक्ष सोबित थापा दर्लामीले बताउनु भयो ।
तिलोत्तमा बिजय हुँदै सेमिफाइनलमा पुगेको छ । तिलोत्तमा १३ करौजियाको खेल मैदानमा चलिरहेको फूटबल खेलमा शुद्धाेधन गाउपालिका फर्साटिकरलाई ओ ० का विरुद्ध ५ गोल गर्दै तिलाेत्तमा ११ तिलोत्तमाले जितेको हो । खेलको पहिलो हाफमा दुबै टिम गोलरहित रहेका थिए भने दोस्रो हाफको खेलमा तिलोत्तमा ११ तिलोत्तमा लगतार गोल गरेको थियो । खेलको दोस्रो हाफको २ मिनेटमा तिलोत्तमा ११ क खेलाडी जर्सी नं ९ अमित क्षेत्रीले १ गाेल गरेर अग्रता दिलाएका थिए । त्यस लगत्तै ९ मिनेटमा शुद्धाेधनका खेलाडी जर्सि नं ५ शर्माकाे आत्माघाति प्रहारले आफ्नै गाेल पाेष्टमा गाेल हुन गई थप १ गाेल तिलाेत्तमा ११ ले प्राप्त गर्याे । खेलकाे १४ मिनेटमा तिलाेत्तमाका टिम क्याप्टेन जर्सि नं ११ जिमर मियाले १ गाेल र खेलकाे २० र २३ मिनेटमा १ ।१ गाेल गर्दै जर्सिनं १६ एलिस वाेहाेराले ५ गाेलकाे फराकिलाे जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेकाे छ । खेलमा तिलाेत्तमा ११ का खेलाडी जर्सि नं १६ एलिस वाेहाेरा म्यान अफ द म्याच घाेषित भएका छन् । उनलाई तिलाेत्तमा १३ का वडा अध्यक्ष नारायण ढकालले नगद राशि र ट्रफिले सम्मान गर्नुभएको थियाे ।