
शुक्रबार रात गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चमिमा गरी हालसम्म मर्नेको सङ्ख्या १२८ पुगेको छ ।
प्रधानमन्त्रीको नजिी सचविालयका अनुसार, जाजरकोटमा भूकम्पबाट ९२ जनाको नधिन भएको छ भने ५५ जना घाइते भएका छन् ।
यसैगरी, रूकुम पश्चमिमा ३६ जनाको नधिन भएको छ र ८५ जना घाइते भएका छन् । थप वविरण आउने क्रम जारी छ ।

यसैबीच जाजरकोटमा गए रात िगएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लाग िप्रधानमन्त्री पुष्पकमल दाहाल ॅप्रचण्ड’ सहतिको स्वास्थ्य टोली त्यस क्षेत्रमा जानुभएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोवन्दि आचार्यका अनुसार नेपाली सेनाका १६ जना चकित्सिक र उपचारका सामग्रीसहति त्यसतर्फ जानुभएको हो ।
साथै प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषध िर पालसहतिका राहत सामग्री चौरजहारी र सुर्खेत वमिानस्थलमा तुरुन्तै लैजान नर्दिेशन दनिुभएको छ ।







